अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त

काठमाण्डाै । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई अस्ट्रेलियाको राजदूत नियुक्त गर्नुभएको हो ।

यादव गएको असोज १६ गतेको संसदीय सुनुवाइ समितिबाट राजदूतमा अनुमोदित हुनुभएको थियो ।

Advertisement

More News last news
Loading...