काठमाडौं नछाड्न सांसदलाई काँग्रेसको ह्वीप

काठमाडौं । नेपाली काँग्रेसले आफ्ना सांसदलाई काठमाडौं नछाड्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेले असोज ३ गतेसम्म काठमाडौं नछाड्न सूचना पठाउनु भएको हो ।

मानव तस्करीको आरोप लागेकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी भइरहेका बेला काँग्रेसले सांसदलाई उपत्यका नछाड्न निर्देशन जारी गरेको हो ।

 

Advertisement

More News last news
Loading...