राहु-सूर्य मिलेर मच्चाउदैछन् धमाल, तीन राशिको जीवनमा हुनेछ कमाल !

एजेन्सी । राहु मीन राशिमा विराजमान छन्, जहाँ सूर्य देव चाँडै प्रवेश गर्दैछन् । मार्चमहिनाको सुरुका दिनमा ग्रहहरूका राजा सूर्य मीन राशिमा गोचर गर्नेछन् । सूर्य प्रवेश गर्ने वित्तिकै राहु र सूर्यको युति बन्नेछ । अहिले सूर्य मकर राशिमा विराजमान छन् ।

सूर्य र राहुको संयोजन केही राशिका लागि भाग्यशाली साबित हुन सक्छ भने केहीको नकारात्मक सावित पर्न सक्छ । त्यसैले आउनुहोस् आउनुहोस् जानिराखौं मीन राशिमा सूर्य र राहुको युति बनेका कारण कुन राशिका मानिसहरुलाई लाभ मिल्नेछ ।

Advertisement

सिंह राशि : सूर्य र राहुको युति को निर्माण सिंह राशि का जातकका लागि लाभदायक साबित हुन सक्छ । आम्दानीमा वृद्धि हुने योग रहेकोछ । समाजमा मान सम्मानमा वृद्धि हुनेछ । पुरानो लगानीले राम्रो प्रतिफल दिन सक्छ । जीवनसाथीसँगको सम्बन्ध सुमधुर रहनेछ ।

वृष राशि : सूर्य र राहुको संयोजन तपाईका लागि निकै लाभदायक साबित हुन सक्छ । आर्थिक लाभको सम्भावना छ तर खर्चमा ध्यान दिनुपर्छ । परिवारमा सुख र समृद्धिको वातावरण बन्नेछ । दाम्पत्य जीवनमा आइपर्ने बाधाहरु हट्नेछन् ।

मकर राशि : सूर्य र राहुको गोचर मकर राशिका लागि शुभ साबित हुन सक्छ । तपाईको आर्थिक स्थिति पहिलेको तुलनामा राम्रो रहनेछ । क्यारियरमा बहसमा संलग्न नहुनु राम्रो हुनेछ। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ । नयाँ कामको थालनी गर्नु शुभ हुनेछ ।

More News last news
Loading...