काठमाडौँ । समग्र विश्व यति बेला लक्ष्मी अर्थात पैसाको पछाडी दौडिरहेको छ । मानिसका लागि जसरी मृत्यू अन्तिम सत्य हो, त्यसरी नै पैसा कमाउनु पनि अन्तिम सत्य सावित भइसकेको छ । ‘एनी हाउ, पैसा कमाउ’ भन्ने सिद्धान्त बोकेर मानिसहरु पैसा कमाउन दौडिरहेका छन् । मानिसका लागि बाबु-आमा र छोरा-छोरी भन्दा पनि पैसा ठूलो भइसक्यो । आज हामी तपाईलाई कम खर्चमा सजिलै पैसा कमाउन सकिने केही उपायका बारेमा जानकारी दिदैछौँ । पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
