रुपामा युवासंघले बृहत खेलकुद् तथा स्थानीय झाँकी प्रदर्शन गर्ने
पोखरा । राष्ट्रिय युवा संघलेल रुपा गाउँपालिका कमिटीले माघ १७ देखि २० गतेसम्म रुपा ५ खडागाउ खेल मैदानमा बृहत खेलकुद् तथा स्थानीय झाँकी प्रदर्शन गर्ने भएको । संघका अध्यक्ष सुजन क्षेष्ठका अनुसार, साविक वडा स्तरीय भलिबल प्रतियोगिता हुनेछ । जसको प्रथम पुरस्कार ५० हजार र द्धितीयले ३० हजार पुरस्कार पाउने छन् भने मेडल ट्रफी, प्रमाणपत्र … Continue reading रुपामा युवासंघले बृहत खेलकुद् तथा स्थानीय झाँकी प्रदर्शन गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed