के काँग्रेस फुटाएर रबि लामिछानेको पार्टीमा जाँदैछन् गगन र विश्वप्रकाश ? सनसनीपूर्ण खुलासा

काठमाडौँ । देशको राजनैतिक अस्थिरता र शुसासनको अवस्था देखेर आजित बनेका जनताले केही आशलाग्दा र लोकप्रिय नेतामा परिवर्तनको सपना देख्दै आएका छन्। यी युवा नेतालाई देशको चाँदी सुम्पिदिए अहिलेको अवस्था सृजना हुँदैन थियो की भन्ने धेरैको जनअपेक्षा छ।

यसै क्रममा दश महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी र उनका अध्यक्ष रबि लामिछानेको लोकप्रियताले जनतालाई खुसी र ठूला राजनीतिक दलहरूलाई स्तब्ध बनाइदिएको छ।

Advertisement

उपनिर्वाचनमा भातृ सङ्गठन र कार्यकर्ता दुवै नभएको पार्टीले करिब आधा दर्जन दलहरूको समर्थनमा अघि सारिएका उम्मेदवारहरूलाई धेरै पछि पारिदियो।

More News last news
Loading...