स्याङ्जा–१ मा अग्रता बढाउँदै कांग्रेसका राजु थापा, पछि-पछि मरासिनी

काठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार राजु थापाले सुरुवाती अग्रता लिएका छन् । कांग्रेसका थापाले हालसम्म ३,५९७ मत ल्याएर अग्रता लिइरहँदा एमालेका उमेद्वार नारायण मरासिनीले ३,१३८ मत ल्याएका छन् । दुइ उमेद्वारबीचको मतान्तर ४५९ छ ।

पुतलीबजार–१० १,३६७ मत खसेकोमा कांग्रेसका उमेद्वार थापाले ७२० मत पाउँदा मरासिनीले ३९२ मत मात्रै पाए ।

Advertisement

More News last news
Loading...