जोशीको निधनमा भोलि सार्वजनिक बिदा (विज्ञप्तीसहित) ✍️ नयाँपुस्ता डटकम ३१ आश्विन २०७९, सोमबार १६:५८ काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । Advertisement