प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

नेपाली काँग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो।

Advertisement

संसदीय दलका सचेतक मीन बहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ।

More News last news
Loading...