पुजामा भूलेर पनि नगर्नुहोस् यी भाँडाको प्रयोग, मानिन्छ अशुभ

काठमाडौँ । पुजामा प्रयोग गरिने भाँडाका लागि हामीले सावधानी अप्नाउनु पर्दछ। केही यस्ता धातु छन्, जसको प्रयोग पुजा पाठका लागि वर्जित गरिएको छ।

वर्जित भाँडा पुजामा प्रयोग गर्दा अशुभ मानिने गरिन्छ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार प्राचिन ग्रन्थमा मनु स्मृतिमा शुभ अशुभ धातुका बारेमा उल्लेख गरिएको थियो। यस ग्रन्थमा यस्ता तीन धातुका बारेमा बताइएको छ, जसको उपयोग पुजामा गर्न मिल्दैन्।

Advertisement

अल्मोनियमको भाँडोको उपयोग पुजामा गर्न हुँदैन् किनकी यस धातुलाई रगड्दा खिया निस्कने गर्दछ। फलामको भाँडो हावा वा पानीको सम्पर्कमा आउँदा खराब हुने गर्दछ।

फलाममा खिया लाग्ने गर्दछ। ज्योतिषशास्त्रका अनुसार स्टील अप्राकृतिक धातु हो। यस कारण यसको प्रयोग पुजामा गर्न हुदैन्।

मनु स्मृतिमा लेखिएको छ, 

निलेप कांचनं भांडमभिरेव विशुद्धयपि ।
अब्जमश्ममयंचैव राजतं चानुपस्कृतम् ।।

यस श्लोकका अनुसार हामीले आल्मोनियम, फलाम र अप्राकृतिक धातुको उपयोग पुजामा गर्न हुँदैन्। पुजामा माटो, तामा, पितल, चाँदी, सुनको भाँडा उपयोग गर्नु पर्दछ।

More News last news
Loading...