विवाहको उमेर भएका व्यक्तिले नगर्नुहोस् यी गल्ती, नत्र पछुताउनु पर्ला  

काठमाडौँ । वास्तुशास्त्र एक विज्ञान हो। जसले दिशा र तपाईको आसपास भएका चिजबाट उत्पन्न चिजका बारेमा बताउछ। वास्तुशास्त्रका अनुसार यदी उर्जा अनुकुल भएमा तपाईले प्रगति गर्न सक्नुहुनेछ।

उर्जा प्रतिकुल नभएमा तपाईले विभिन्न समस्या भोग्नु पर्ने हुन्छ। विवाहित वा विवाहका उमेर भएका व्यक्तिमा पनि वास्तुशास्त्रको नियम लागु हुने गर्दछ।

Advertisement

विवाह उमेर पुगेका व्यक्तिले नगर्नुहोस् यी गल्ती

वास्तुशास्त्रका अनुसार विवाह योग्य कुमार युवक कहिलै पनि दक्षिण र दक्षिण पश्चिम दिशामा नसुत्नुहोस्। यसले विवाहमा बाधा उत्पन्न हुन्छ।

कालो रंगको कपडा तथा अन्य बस्तुको प्रयोग निकै कम गर्नुहोस्। तपाईले आफ्नो ओछ्यान जहिले पनि खुट्टा उत्तर र टाउँको दक्षिण दिशामा पर्ने गरी लगाउनु पर्दछ।

जुन कोठामा एक भन्दा बढी ढोका छ त्यसमै विवाह योग्य व्यक्ति सुत्नु पर्दछ। जुन कोठामा हावा र सुर्यको किरण कम पर्छ त्यसमा नसुत्नुहोस्।

तपाईको कोठाको रंग डार्क हुन भएन्। तपाईको कोठाको भित्तामा चम्किलो, पहेलो, गुलाबी रंग शुभ मानिन्छ। तपाई बाहेक अरु व्यक्तिपनि तपाईको कोठामा रहन्छन् भने जहिले पनि आफ्नो ओछ्यान ढोकाको नजिक राख्नुहोस्।

More News last news
Loading...