पानी जसरी पैसा खर्च गर्छन् यी राशिका व्यक्ति, जिउन चाहन्छन् हाई लाइफ स्टाइल

काठमाडौँ । कोही व्यक्ति शान्त र धैर्य स्वभावका हुन्छन् भने त्यस्तै प्रकारले कोही हरेक कुरामा आफ्नो रिस देखाउनमा माहिर हुन्छन्।

यस्तै प्रकारले ज्यादा व्यक्ति पैसा सम्हाल्न त कोही हाई लाइफ स्टाइल जिउन मनपराउँछन् । यी ६ राशिका महिलाहरु निक्कै खर्चालु स्वभावकी हुन्छन्ः

Advertisement

वृष राशि : यो राशि भएका महिलाहरुलाई महंगो चिज,कपडा,जुत्ता आदिहरु किन्नमा एकदमै रुचि राख्दछन् । यसमा यि राशि भएका महिलाहरु हाइ लाइफ स्टाइल जिउन मन पराउँछन् ।

सिंह राशि : यिनिहरुको जिन्दगीमा रुपैयाँ ,पैसा को कुनै भ्यालु हुदैन । यसमा पनि जहाँ पैसा खर्च गर्नेको कुरा आउछ त्यस्तो कुरामा यिनिहरु आफ्नो लागि नभई अरुको लागि खर्च गर्न पनि सँधै तयार रहन्छन् ।

धनु राशि : धनु राशि भएका महिलाहरु स्वतन्त्र सोच-विचारका हुनुका साथै आफ्नो मर्जि अनुसार जिन्दगी जिउन मन पराउँछन् । यी महिलाहरु जिन्दगीमा एउटा राम्रो स्थानमा पुग्दछन् । यसमा पनि आर्थिक स्थिति बलियो हुनुका कारण पैसालाई अनावश्यक रुपमा खर्च गर्न पछि पर्दैनन् ।

मकर राशि : ज्‍योतिषशास्त्रको अनुसार, यी राशि भएका महिलाहरु एकदमै धैर्य र मेहेनेती स्वभावका हुन्छन् । त्यसकारण यिनिहरुले खुब पैसा कमाउछन्। यदि पैसाको कुरा गर्ने हो भने यिनिहरुलाई कुनै राम्रो चिज किन्नु परेमा जति महंगोको सामाान भए पनि पैसा झिक्न डराउदैनन्।

कुम्भ राशि : यो राशि भएका महिलाहरुलाई हरेक चिजमा एकदम परफेक्ट चाहिन्छ, यसमा चाहे त्यस चिजलाई किन्नका लागी जतिसुकै खर्च किन गर्न नपरोस् त्यस्ता चिज किनेर नै छोड्छन्।

More News last news
Loading...