आज धनको वर्षा हुने यी ४ राशिको भाग्य हेर्नुहोस्

आज मिति २०७८ साल जेठ १३ गते बिहीबार, तदअनुसार सन् २०२१ मे २७ तारिख ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथि । आज केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आज धन लाभ हुने केही राशिको भाग्य हेरौँः

मेषः आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साझेदारीको काममा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा सुधार आउला । शैक्षिक क्षेत्र सोचेजस्तो नहुन सक्छ तर आर्थिक क्षेत्रमा भने सफलता मिल्नेछ।

Advertisement

सिंहः अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।

तुलाः कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

मीनः रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। शुभ कार्यको योजना बन्ने योग छ। चिन्ता हट्दै जानेछ। परिवारको साथ सहयोग र हौसला मिल्नेछ। आर्थिक अवस्था सुधारोन्मुख हुँदै जानेछ।

नोट: राशिफलमा जे जस्तो भनेपछि मेहनत र लगनशिनलताले नै जीवनलाई सफल र सार्थक बनाउन सकिनेछ।

More News last news
Loading...