फिटकिरीले रातारात बदलिदिन सक्छ तपाईको भाग्य, यसरी गर्नुहोस् प्रयोग

काठमाडौँ । हाम्रो घरमा केही यस्ता चीज हुने गर्दछन् जसको फाइदाका बारेमा हामी अनविज्ञ हुने गर्दछौँ।

तपाईले कयौँ पटक त्वचामा जलन हुँदा वा घाउँ भएमा फिटकिरीको प्रयोग गर्नु भएको होला। आज हामी तपाईलाई फिटकिरीका यस्ता चमत्कारी गुणका बारेमा जानकारी दिदैछौँ, जुन कमैलाई मात्र थाहा हुन सक्छ।

Advertisement

यदी तपाईलाई रातमा नराम्रो सपना आउने गर्दछ र नराम्रो सपनाबाट दिक्क हुनुभएको छ भने फिटकिरीको प्रयोग गर्न सक्नुहुनेछ।

सुत्नुअघि ओछ्यानमा कालो कपडामा बाँधेर किटकिरीलाई राख्नुहोस्। यसो गर्दा नराम्रो सपना आउन तथा निद्रा नलाग्ने समस्या हट्ने गर्दछ।

यदी तपाईको घरमा आर्थिक संकट आउने तथा व्यापारमा लगातार नोक्सान हुने समस्या छ भने पनि फिटकिरीको प्रयो गर्न सकिन्छ।

यसका लागि पसलको वा मुख्य द्वारमा कालो कपडामा बाँधेर फिटकिरी राख्नुहोस्। यसो गर्दा तपाईलाई चाडै नै लाभ प्राप्त हुने गर्दछ।

यदी तपाईको घरमा हरेक दिन झगडा हुने गर्दछ भने परिवारका मुख्य व्यक्तिले आफ्नो बेडको मुनी एक लोटा पानी राख्नुहोस र बिहान उठेर उक्त पानी पिपलमा चढाउनुहोस्। यसो गर्दा तपाईको घरमा शान्ति आउने गर्दछ।

घरमा नकारात्मक उर्जा हटाउनका लागि बाथरुममा एक कचौरा नुन वा फिटकिरी भरेर राख्नुहोस्। यसो गर्दा घरमा नकारात्मक उर्जा प्रवेश गर्न पाउँदैन्।

स्नान गर्नुअघि पानीमा फिटकिरी राखेर स्नान गर्दा पनि कयौँ लाभ प्राप्त गर्न सकिन्छ।

More News last news
Loading...