कुन महिनामा विवाह गर्ने जोडीको सम्बन्ध कस्तो ? यसो भन्छ ज्योतिषशास्त्र

काठमाडौँ । आज हामी तपाईलाई कुन महिनामा विवाह गरेका जोडीहरु धेरै खुशी र भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ।

नोभेम्बर-डिसेम्बरः यी २ महिनालाई मानिसहरुले धेरै मन पराउछन्। सबैले यी २ महिनामा विवाह गर्न चाहन्छन्। यस महिनामा विवाह गर्ने जोडीहरुलाई उत्कृष्ट मानिन्छ।

Advertisement

मार्च-अप्रिलः यस महिनामा विवाह गर्ने जोडीहरू धेरै रोमान्टिक हुन्छन्। यी महिनामा विवाह गर्ने जोडीहरूको वैवाहिक जीवन धेरै खुशी र रोमाञ्चक हुन्छ। यी जोडीहरुले एकअर्काको आवश्यकताको ध्यान राख्छन् । आफ्नो साथी र परीवारको बारेमा पनि सोच्ने गर्दछन्।

मे-जुनः यी दुई महिनामा विवाह गर्ने जोडीहरु आफ्ना साझेदारलाई खुशी बनाउन धेरै उपाय अपनाउछन्। जबकी मेदेखि जूनको बीचमा विवाह गर्ने व्यक्तिहरूको प्रकृति कहिले काहीँ उल्टो पनि हुन्छ।

जनवरीर-फेब्रुअरीः यी महिनामा वैवाहिक बन्धनमा बाँधिने जोडीहरुले एकदम साधा जीवन बिताएका हुन्छन्। तर, यो पनि सत्य हो कि यस महिनाको जोडीहरू एकअर्कालाई धेरै सरप्राइज दिन्छन्।

जुलाई-अगस्टः जुलाई र अगस्टको बीचमा विवाह गर्ने जोडीहरुले एकरअर्काको ख्याल राख्छन्। यस्तो जोडीहरुले परिवारको भविष्यका लागि आफैले आर्थिक रूपमा अझ बलियो बनाउने बारेमा सोच्दछन्।

सेप्टेम्बर-अक्टोबरः सेप्टेम्बर र अक्टोबर महिनामा विवाह गर्ने जोडीहरूले एक-अर्कालाई आवश्यकता भन्दा बढी माया गर्छन्। यी महिनामा विवाह गर्ने व्यक्तिहरूको बानी घुम्ने र रमाइलो गर्ने हुन्छ।

More News last news
Loading...