काठमाडौँ । भनिन्छ, धेरै जसो महिलाहरु शंकालु स्वभावका हुन्छन् । तर सबै महिलाहरु शंकालु हुदैनन् । केही महिलाहरु त जासुस पनि गर्ने गर्छन।
यस्ता राशिहरु छन जुन एकदमै शंकालु स्वभावका हुन्छन् । आउनुहोस् कुन राशिका गर्लफ्रेन्ड र श्रीमती कस्ता स्वभावका हुन्छन् जानकारी लिउँ । विशेष गरेर यी ५ राशिका महिलाहरु विशेष शंकालु हुन्छन्।
मेष राशि
मेष राशिका भएका निकै संवेदनशील हुन्छन् । उनिहरु आफ्नो साथिलाई एकदमै बढी माया गर्छन । त्यहि माया नै उनिहरुको शंकाको कारण बन्दछ । आफ्नो साथिलाई गुमाउने डरले आफ्नो साथिको सानो सानो कुरामा शंका गर्ने गर्छन्।
मकर राशि
मकर राशि भएका महिलाहरु आफ्नो जीवनसाथीलाइ लिएर अलि बढी सकरात्मक हुन्छन् र त्यसैले आफ्नो जीवनसाथीलाई सब भन्दा बढी ध्यान दिन्छन् । मकर राशि भएका महिलाहरुरु आफ्नो जीवनसाथीको हरेक क्रियाकलाप माथि नजर राखेका हुन्छन्।
कर्कट राशि
कर्कट राशि भएका महिलाहरु एकदमै बढी शंकालु स्वभावका हुन्छन् । हरेक समय जीवनसाथी माथि आफ्नो दृष्टि राखेकी हुन्छन्।
धनु राशि
धनु राशिका महिलाहरु एकदमै बढी संकालु स्वभावका हुन्छन । उनिहरु आफ्नो साथिको जासुस गर्न जुनसुकै बेला पनि तत्पर रहन्छन्। श्रीमानको फोन चेक गरेर उसको सबैकुरा पत्ता लगाउने कोसिस गर्छन।
मीन राशि
मीन राशि महिलाहरु नकरात्मक स्वभावका हुन्छन्। सधै एउटै कुराको चिन्ता लिरहन्छन् कि कतै आफ्नो जीवनसाथीले छाडेर जाने त हैन भनेर । त्यहि डरले उनिहरु शंका गर्न थाल्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
