भुलेर पनि नसुनाउनुहोस् यी ४ व्यक्तिलाई आफ्नो गोप्य कुरा, हुन्छन् अत्यन्तै घुसघुसे

मानिस एक चेतनशील प्राणी हुन् । जसले आफ्नो हर कुरा आफूसँग मिल्ने व्यक्तिलाई सुनाउने गर्दछ । तर के तपाईँलाई थाहा छ ? हामीले कस्ता किसिमका व्यक्तिहरूलाई कहिल्यै पनि आफ्नो गोप्य कुरा सुनाउनु हुँदैन । जसले गर्दा हामी सङ्कटमा पर्न सक्दछौँ ।

यस्ता व्यक्तिलाई नसुनाउनुहोस् आफ्नो गोप्य कुरा

Advertisement

लोभी
जुन व्यक्तिमा लोभ लालच हुन्छ । त्यस्ता व्यक्ति आफ्नो फाइदाको लागि जे गर्न पनि तयार रहन्छ । यस्तो, अवस्थामा तपाईको कुनै पनि गोप्य कुरा धनको लालचमा आएर खोल्दिन सक्छ ।

मुर्ख
कहिल्यै पनि आफ्नो गोप्य कुरा यस्ता व्यक्तिलाई नसुनाउनुहोस् । जो राम्रो–नराम्रो, आफ्नो–पराई वा साथी–दुश्मनबीच फरक छुट्याउन सक्दैन । यदि तपाईँ उसको अगाडि आफ्नो गोप्य कुरा व्यक्त गर्नुहुन्छ भने जानेर वा नजानेर अरूको सामु कुरा खोलिदिन सक्दछ ।

बालक
कुनै पनि बालक अथवा बालिकाका अगाडि आफ्ना गोप्य कुरा खोल्नु हुँदैन । किनकि उनीहरूलाई के कुरा बोल्नुहुन्छ र बोल्नुहुन्न भन्ने बारेमा थाहै हुँदैन । जसको परिणाम पछि तपाईँले उठाउनु पर्ने हुन्छ ।

स्त्री
शास्त्रअनुसार, स्त्रीहरूको स्वभाव चञ्चल हुने गर्दछ । जसले गर्दा धेरैजसो स्त्रीहरूले भन्न नहुने कुराहरू पनि भन्ने गर्छन् । जसको परिमाण परिवारले भोग्नु पर्ने हुन्छ । त्यसैले स्त्रीसँग आफ्नो गोप्य कुरा खोल्नु उचित रहँदैन ।

उत्ताउला (पागलपन)
यदि कुनै पनि व्यक्तिमा उत्ताउलापन देखिन्छ भने यस्ता व्यक्तिहरूको अगाडी आफ्नो गोप्य कुरा कहिल्यै पनि नखोल्नुहोस् । किनकि यस्ता व्यक्तिलाई आफ्नो गोप्य कुरा बताउनु भनेको आफू सङ्कटमा पर्नु हो ।

More News last news
Loading...