काठमाडौँ । विवाहलाई एउटा पवित्र बन्धन मान्ने गरिन्छ । विवाहपश्चत थुप्रै जिम्मेवारीहरु बोध हुने गर्दछन् । दुई मनबीचको मिलनका साथै दुई परिवारबीचको संयोजनलाई हामी विवाह भन्ने गर्दैछौँ ।
आज हामीले तपाईहरुलाई कुन महिनामा विवाह गरेका जोडीहरु धेरै खुशी र भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिएका छौं ।
१.नोभेम्बर-डिसेम्बर
यी २ महिनालाई मानिसहरुले धेरै मनपराउछन् । प्रायः सबै जोडीले यी २ महिनामा विवाह गर्न चाहन्छन् । यस महिनामा विवाह गर्ने जोडीहरुलाई उत्कृष्ट मानिन्छ।
२. मार्च-अप्रिल
यस महिनामा विवाह गर्ने जोडीहरू धेरै रोमान्टिक हुने गर्दछन् ।यी महिनामा विवाह गर्ने जोडीहरूको वैवाहिक जिबनमा धेरै खुशी र रोमाञ्चक हुन्छ । यी जोडीहरुले एकअर्काको आवश्यकताको ध्यान राख्नुका साथै परिवारको बारेमा पनि सोच्ने गर्दछन्।
३. मे-जुन
यी दुई महिनामा विवाह गर्ने जोडीहरु आफ्ना साझेदारलाई खुशी बनाउन धेरै उपाय अपनाउछन् ।
४. जनवरी-फेब्रुअरी
यी महिनामा वैवाहिक बन्धनमा बाधिने जोडीहरुले एकदम साधा जीवन बिताएका हुन्छन् । यस महिनाको जोडीहरू एकअर्कालाई धेरै सरप्राइज दिन्छन्।
५. जुलाई-अगस्ट
जुलाई र अगस्टको बीचमा विवाह गर्ने जोडीहरुले एक अर्काको ख्याल राख्छन्। यस्तो जोडीहरुले परिवारको भविष्यका लागि आफैले आर्थिक रूपमा अझ बलियो बनाउने बारेमा सोच्दछन्।
६.सेप्टेम्बर-अक्टोबर
सेप्टेम्बर र अक्टोबर महिनामा विवाह गर्ने जोडीहरूले एक(अर्कालाई आवश्यकता भन्दा बढी माया गर्छन् । घुम्ने र रमाइलो गर्ने यी ३ महिनामा विवाह गर्ने व्यक्तिहरूको बानि जस्तो हुन्छ र विवाहपछि पनि धेरै घुम्ने गर्दछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
