काठमाडौँ । कपडा लगाउने समयमा घरभित्र गोजीबाट सिक्का वा नोट खस्छ, हामी एक सामान्य घटना सम्झेर भुल्छौ, तर हामीले सामान्य सम्झेको त्यहि घटनाले शुभ संकेत दिएको हुन्छ।
ज्योतिष विज्ञानको अनुसार सिक्का वा नोट भुँईमा खस्नु राम्रो संकेत हो। अब अगाडि आउने समय राम्रो हुनेछ।
कपडा लगाएर घर बाहिर निस्कदा जेबबाट पैसा खसेमा धेरै राम्रो मानिन्छ। यदि बाहिर पैसा खसेमा निकट भविष्यमा धन प्राप्तिको योग बन्नेछ।
यसरी नै कुनै प्रकारको लेनदेनको समयमा तपाइँको हातबाट पैसा खसेमा पनि धेरै शुभ मानिन्छ।
दैनिक हुने साना तिना घटनाले कुनै न कुनै संकेत गरेको हुन्छ तर हामीले खासै ध्यान दिदैनौ । तर ज्योतिष शास्त्रमा यी घटनालाई धेरै महत्वले हेरिन्छ। यसबाट शुभ र अशुभ फल निस्चित रुपले व्यक्तिले प्राप्त गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
