फर्ल्ट गर्नमा माहिर हुन्छन यी राशिका महिला, कतै तपाई त पर्नुभएन ?

काठमाडौँ । तपाईले सुन्नु अनि देख्नु भएकै छ अक्सर महिलाको तुलनामा पुरुषहरु फर्ल्ट गर्न माहिर हुन्छन तर अब समय बदलिसक्यो महिलाहरु करियरमा अनि फर्ल्ट गर्न पनि पुरुषभन्दा माथि पुगिसके।

ज्योतिषशास्त्रका अनुसार यो राशी अथवा ग्रहको योगले हुने गर्छ। आज हामी यस लेख मार्फत तपाईलाई कुन राशी भएका महिलाहरु कसरी फर्ल्ट गर्छन भन्ने बारेमा बताउन जादैछौं ।

Advertisement

कु्न-कुन हुन् त ती राशि ?

तुला

तुला राशिका महिलाहरु आफ्नो पर्फेक्ट अन्दाजाले अरुको मन जित्न सफल हुन्छन। अन्य राशिका महिलाको तुलनामा यिनीहरु बढी नै कन्फ़िडेन्ट हुन्छन जसले गर्दा पुरुषहरु यिनीहरु प्रति झट्ट आकर्षित हुन्छन।

मिथुन

मिथुन राशिका महिलाहरु जसलाई चाहन्छन उसलाई पाएरै छोड्ने अठोट राख्छन।

कर्कट

कर्कट राशिका महिलाहरु फर्ल्ट गर्न निकै सिपालु हुन्छन। जसले उनीहरुका पार्टनरलाई पनि फिदा बनाउछ।

सिंह

सिंह राशिका महिलाहरु डोमिनेटिंग स्वभावका हुन्छन। जसले पुरुषहरु उनीहरुको पिछा गर्न मजबुर हुन्छन।

मीन

मीन राशिका महिलाहरु निकै नै भावुक स्वभावका हुन्छन। यिनीहरु कसैको कुरालाईमा छिट्टै विश्व गर्दैनन।

More News last news
Loading...