काठमाडौँ । सपना सबैले देख्ने गर्छन्। अवचेतन मनमा भएका कुरालाई हाम्रो अगाडी ल्याएर देखाउने माध्यमलाई सपना भनिन्छ।
यस्तै हरेक समयमा देखिएको सपनाको आ-आफ्नै महत्व हुन्छ। ज्योतिष शास्त्रले बिहान देखिएको सपना सत्य साबित हुने गरेको बताएका छन्।
यदि तपाईले बिहानको समयमा यस्ता सपनाहरु देख्नु भएको छ भने त्यो सपना तपाईको लागि निकै शुभ हुनेछ।
१) यदि सपनामा कमिला यता उता गरिरहेको देखिएको छ भने त्यस्तो सपनाले धन प्राप्त हुन्छ।
२) यदि सपनामा कुनै मन्दिरको दर्शन गरेको छ भने त्यस्तो सपना शुभ हुन्छ। त्यस्तै मन्दिरको कलश पनि देखिएको छभने माता लक्ष्मीले घरमा बास गर्नेछिन्।
३) यदि सपनामा नरिवल खाएको देखिएको छ भने तपाईको तेजोरी पैसाले भरिनेछ।
४) सपनामा सानो बच्चा चल्दै गरेको देखिएको छ भने धन लाभ हुन्छ।
५) सपनामा गाईको बाच्छाले दुध खाइरहेको छ भने पैसाको अभाव हुने दिन सकिनेछ। यस्तो सपनाले करोडपति बनाउँछ।
६) सपनामा कुकुरले टोकेको छ भने यो छिट्टै धनी बन्ने योग हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
