श्रीमान् श्रीमतीको सुत्ने कोठामा नराख्नुहोस् यस्तो फोटो, सम्बन्धमा आउँछ दरार

काठमाडौँ । आफ्नो वैवाहिक सम्बन्ध सफल बनाउन श्रीमान् र श्रीमती दुबैको धेरै नै भुमिका हुन्छ।

श्रीमान् र श्रीमतीले एक अर्कामा विश्वास नगरेमा सम्बन्ध राम्रो बन्दैन।

Advertisement

त्यसैले श्रीमान् र श्रीमतीले एक अर्काको कुरा बुझ्नु जरुरी हुन्छ।

यस्तै हामिले बास्तुशास्त्रमा पनि निकै बिश्वास गर्ने गर्छौ।

बास्तुशास्त्रमा श्रीमान् र श्रीमतीबीचको सम्बन्ध कसरी प्रेममय बनाउन सकिन्छ भन्ने बारे बताइएको छ।

केहि यस्ता फोटोहरु छन् जुन घरमा राखेमा श्रीमान् र श्रीमतीबीचको सम्बन्ध राम्रो हुन्छ।

यदि हामिले सुत्ने कोठामा यी ५ फोटो राखेमा दुबैबीच सम्बन्ध राम्रो हुन्छ।

यदि तपाईहरुबीच बीच बेलाबेलामा झगडा हुन्छ भने सुत्नेकोठामा राधा कृष्णको फोटो राख्नुहोस्।

दुबै बीच सम्बन्ध राम्रो बनाउन सुत्नेकोठामा हाँसको फोटो राख्नु राम्रो हुन्छ।

त्यस्तै कोठामा सुन्दर हिमालयको फोटो राखेमा सम्बन्ध प्रेममय हुन्छ।

कोठामा शंखको एउटा ठूलो चित्र भएको फोटो टाँसेमा पनि सम्बन्ध राम्रो हुन्छ।

त्यसैगरी सुत्ने कोठामा बाँसुरीको चित्र टाँसेमा पनि प्रेम गाढा र सुमधुर हुन्छ।

More News last news
Loading...