राम्रो जागीर र धन प्राप्ति चाहनुहुन्छ ? यी देवी देवताको उपसाना गर्नुहोस्

काठमाडौँ । धनसम्पत्ति बिनाको जीवन हामी सोच्न पनि सक्दैनौ। तर हामी प्रयत्न गर्दा गर्दै पनि धन कमाउन सकिरहेको हुँदैनौँ।

चाहे जस्तो सम्पत्ति कमाउन, जागीर खान हामीले गारै हुने गर्छ। हिदू धर्मशास्त्र अनुसार यस्तो समस्याको समाधानका लागि शास्त्रहरुमा उल्लेख छ।

Advertisement

यस्ता देबी देवताहरुको व्रत बस्नाले जागीर पाउनका लागि सहज हुनेछ। शनिबार शनी देवको व्रत राख्नु पर्दछ।

–शनिवार बिहान सबेरै उठेर पहिले एक सफा भाडामा तेल राखि आफ्नो छाया हेर्नुपर्दछ भने साँझ पख पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नु पर्दछ।

–आफुले छाया हेरेको तेल, आवश्यकता भएका ब्यक्तिलाई दान गर्नुपर्दछ। शनिवार दिनभर केवल पानी मात्र ग्रहण गर्नुपर्दछ। अन्न सेवन गर्नुहुँदैन।

–साँझमा पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नु पर्दछ।

–त्यसपछि ॐ शं शनैश्चराय नमः मन्त्रको १०८ पटक जप गर्दै शनीको आराधना गर्नुपर्दछ।

–धन प्राप्तिका लागि भने यस्ता भगवानहरुको पुजा अर्चना गर्नु पर्छस् । (लक्ष्मी) भगवतीको ८ वटा शुक्रवार व्रत बस्नु पर्दछ।

-यस दिन लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्दै धनलक्ष्मी स्वरुपको आराधना गर्नुपर्दछ। व्रतको दिन, दिनभर केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ भने व्रतको मध्यरात्रीमा लक्ष्मीको प्रतिमा वा तस्बिर सम्मुखमा दियो बाल्नु पर्दछ। रातिको समयमा ॐ श्रीं श्रीयै नमः मन्त्रको ११ पटक जप गरी आरती गर्नुपर्दछ।

More News last news
Loading...