काठमाडौँ । हरेक घरमा सासु बुहारीको झगडा हुने गर्दछ। सासु बुहारीको यो वानीका बारेमा धेर अवगत नै छौँ। हर कोहीको चाहना हुन्छ, यी दुईबीच कसरी प्रेम बढाउने भन्ने।
यदी तपाईको घरमा पनि यस्तो प्रकारको झगडा अछुतो हुन सकेको छैन् भने चिन्ता नलिनुहोस्। आज हामी केही यस्ता उपायका बारेमा जानकारी दिदैछौँ, जसबाट सासु बुहारीको प्रेम बढ्ने गर्दछ। दुई बीच हुने झगडाबाट छुटकारा पाउन सकिन्छ।
आउनुहोस् जानौँ ती उपायका बारेमा:
१) घरको दक्षिण पश्चिम दिशामा पूर्वको तस्वीर लगाउँदा सासु बुहारीको झगडा कम हुने गर्दछ। सुत्नुअघि दुबै जना शिर दक्षिण र खुट्टा उत्तर गरेर सुत्नु राम्रो मानिन्छ।
२) घरमा सासुको कोठा उत्तर पूर्वी दिशामा र सिरानी पूर्व दिशामा हुनु पर्दछ। घरको बालकुनीमा केरा वा तुलसीको विरुवा लगाएर त्यसको पूजा गर्नुहोस्।
३) सासु वा बुहारी जो धेरै झगडालु छ, उसले सबैभन्दा बढी पाउनु पिउनुहोस्। बेडरुममा गुलाब, चम्पा, चमेलीको फूल राख्दा पनि सासु बुहारीको झगडा खतम हुने गर्दछ।
४) वास्तु शास्त्रका अनुसार घरमा बुहारीको बेडरुम दक्षिण-पश्चिम दिशामा हुनु पर्दछ।
५) यसका साथै वास्तु दोष हटाउदा पनि सासु बुहारीको झगडा खतम हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
