काठमाडौँ । ज्योतिषशास्त्रमा मानिसको व्यक्तित्व, स्वभाव तथा वर्णन समय, बार र राशि अनुसार गर्न सकिने कुरा उल्लेख गरिएको छ।
व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव उस व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ। आज हामी तपाईलाई आइतबार र सोमबार जन्मलिने व्यक्तिको स्वभाव र भाग्य कस्तो हुन्छ भन्ने बारेमा चर्चा गर्नेछौँ
आइतबार जन्मने व्यक्ति
भाग्यमानी हुन्छन्
आयु लामो हुन्छन्
कम बोल्छन्
कलाकार हुन्छन्
मान सम्मान मिल्छ
धर्ममा रूची राख्छन्
सबैलाई खुसी राख्छन्
आइतबार जन्मिने व्यक्तिले दैनिक सूर्यलाई जल चढाउदा फललायी हुन्छ ।
सोमबार जन्मने व्यक्ति
मिजासिलो हुन्छन्
मिठो बोल्छन्
बहादुर हुन्छन्
कफ रोगबाट ग्रसित
सबै सुविधाबाट सम्पन्न
कलाकार हुन्छन्
मेहनती हुन्छन्
सोमबार जन्मिने व्यक्तिले दैनिक चन्द्रमालाई जल चढाउदा फललायी हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
