काठमाडौँ । भनिन्छ, घरमा पुजास्थल हुन जरुरी छ। पुजा पाठ गर्दा घरमा शान्ति आउछ। यदि घरमा रहेको पुजास्थलमा पुजापाठ गलत तरिकाले हुन्छ भने शान्ति आउनुको सट्टा घरमा कलह मच्चिन्छ।
त्यसैले पुजास्थल सजाउने हरेक समान ध्यान दिएर किन्नु पर्छ। यसो गरिएन भने घरमा लक्ष्मीको बास हुदैन। र घरमा मानसिक अशान्ति रहिरहन्छ। घरमा आर्थिक समस्या सदा आइरहन्छ। यदि तपाई घरमा सुख शान्ति चाहानुहुन्छ भने यसो गर्नुहोस।
शास्त्रका अनुसार घरमा भगवानको प्रतिमा राख्नु अघि साबधानी अपनाउनु पर्ने हुन्छ। घरमा भुलेर पनि टुटेको मुर्ति नराख्नुहोस्। टुटेको मुर्ति घरमा राख्दा घरको सुख शान्ति सबै हटेर जान्छ साथै गरिबी रहिरहन्छ। घरका सदस्यहरुसंग पनि झगडा भैरहन्छ। टुटेको मुर्तिले नकारात्मक उर्जा पैदा गर्ने गर्छ।
जसले गर्दा घरका सदस्यका मन अशान्ति हुन्छ। जसले गर्दा पति-पत्नी बीचको सम्बन्धमा खटपट आउनसक्छ। सधै झगडा भैरहन्छ। पैसाको अभाव मात्र भैरहन्छ जति जे गरे पनि घरमा शान्तिले बस्ने बातावरण सिर्जना हुँदैन
त्यसैले टुटेको मुर्ति घरमा नराख्नुहोस। यस्तो मुर्तिलाई घरको यस्तो स्थानमा राख्नुहोस जहाँ कसैको खुट्टा नलाग्ने अथवा माटो वा ढुंगाको मुर्ति भए पानिमा डुबाई दिनुहोस।
भनिन्छ घरमा पुजास्थल हुन जरुरी छ। पुजा पाठ गर्दा घरमा शान्ति आउछ। यदि घरमा रहेको पुजास्थलमा पुजापाठ गलत तरिकाले हुन्छ भने शान्ति आउनुको सट्टा घरमा कलह मच्चिन्छ।
त्यसैले पुजास्थल सजाउने हरेक समान ध्यान दिएर किन्नु पर्छ। यसो गरिएन भने घरमा लक्ष्मीको बास हुँदैन। र घरमा मानसिक अशान्ति रहिरहन्छ। घरमा आर्थिक समस्या सदा आइरहन्छ। यदि तपाई घरमा सुख शान्ति चाहानुहुन्छ भने यसो गर्नुहोस।
शास्त्रका अनुसार घरमा भगवानको प्रतिमा राख्नु अघि साबधानी अपनाउनु पर्ने हुन्छ। घरमा भुलेर पनि टुटेको मुर्ति नराख्नुहोस्। टुटेको मुर्ति घरमा राख्दा घरको सुख शान्ति सबै हटेर जान्छ साथै गरिबी रहिरहन्छ। घरका सदस्यहरुसंग पनि झगडा भैरहन्छ।
टुटेको मुर्तिले नकारात्मक उर्जा पैदा गर्ने गर्छ। जसले गर्दा घरका सदस्यका मन अशान्ति हुन्छ। जसले गर्दा पति-पत्नी बीचको सम्बन्धमा खटपट आउनसक्छ। सधै झगडा भैरहन्छ।
पैसाको अभाव मात्र भैरहन्छ जति जे गरे पनि घरमा शान्तिले बस्ने बातावरण सिर्जना हुदैन। त्यसैले टुटेको मुर्ति घरमा नराख्नुहोस। यस्तो मुर्तिलाई घरको यस्तो स्थानमा राख्नुहोस जहाँ कसैको खुट्टा नलाग्ने अथवा माटो वा ढुंगाको मुर्ति भए पानिमा डुबाई दिनुहोस।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
