काठमाडौँ । हाम्रो जस्तो सोच हुन्छ त्यही अनुसारको हातको रेखा हरुमा हुने रेखा परिवर्तन भइरहेको हुन्छ । संसारमा भएका मानिसहरू सबै फरक-फरक छन्।
एक जना मानिसको हातको औलाको छाप अर्कासँग मिल्दैन, हामीले गर्ने सिग्नेचर अर्को मानिसले गर्ने सक्दैन तेस्तै आखाँको रेटिना मिल्दैन भने हरेक मानिस हरु फरक फरक नै हुन्छन् र उनीहरुको हातमा भएका रेखाहरु पनि फरक-फरक नै हुन्छ ।
हाम्रो हातमा भएका साना साना रेखाहरु फेरबदल भई नै रहेका हुन्छन ।
यी महत्त्वपूर्ण रेखा हरुमा जीवन रेखा, भाग्य रेखा, हृदयरेखा, सूर्य रेखा, विवाह रेखा, लगायतका रेखाहरु हुन्छन्
हस्तरेखा अनुसार बिवाह रेखाबाट कुनैपनि मानिसको बिवाहसँग जोडिएमा हरेक कुराको जानकारी गराउन सकिन्छ ।
विबाह कहिले हुनेहो, प्रेम बिवाह होकि मागि विबाह , कतिजनासँग प्रेम हुने योग रहेको छ , सन्तान कति हुन्छन् लगाएतका हरेक कुराहरु हातबाटै जानकारी प्राप्त गर्न सकिन्छ।
हाम्रो हातको कान्छि औलाको तलतिर भएको रेखाको अद्ययन गरेर जानकारी लिने सकिन्छ ।
साना साना रेखाहरुको विशेष रुपमा अद्ययन गरेर जानकारी लिन सकिन्छ ।
बिवाह सफल हुने या नहुने भन्ने कुरा हातको माध्यमबमट जानकारी लिन सकिन्छ ।जति सङ्ख्यामा बिवाह रेखा हुन्छ तेतिनै बिबाह हुने सम्भाबना हुन्छ ।
साथै तपाईंको वैवाहित जीवन कस्तो हुन्छ भन्ने पनि रेखाको सहयोग बाट जानकारी लिन सकिन्छ ।
यदि तेही रेखा तलतिर गएको अबस्था रहेमा बिवाहमा समस्या आउने शास्त्रमा उल्लेख गरिएको छ ।
हातमा हुने शंख चक्र, त्रिशूल, माछा, औलाको साईज लगाएको विषयमा रहेर पनि मानिसको भबिस्यबाणी गर्ने मिल्ने शास्त्रमा उल्लेख गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
