‘लज्जावती झार’ मा महेश र आँचलको आत्मीय प्रेम (भिडियो)

काठमाडौँ । चर्चाको शिखरमा रहेका गायक महेश काफ्लेको ‘लज्जावती झार’ सार्वजनिक भएको छ।

महेशकै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा अस्मिता अधिकारीको पनि स्वर रहेको छ।

Advertisement

भिडियोलाई असिफ शाहले निर्देशन गरेका हुन् भने गीतको भिडियोमा महेश र चर्चित नायिका आँचल शर्मालाई देख्न सकिन्छ ।

हरि हुमागाईंले खिचेको भिडियो लोकेश बज्राचार्यले सम्पादन गरेका छन्। महेशका यसअघि का ‘नाच फिरिरि’, ‘माया बिरानी’ लगायतका गीत सर्वाधिक लोकप्रिय भईसकेका छन्।

More News last news
Loading...