शास्त्र भन्छ, बिहान यी काम गर्दा हुन्छ धनको वर्षा (भिडियो)

वास्तु शास्त्रमा कयौँ उपाय बताइएको छ। जुन उपाय अपनाउँदा तपाईले जीवनमा कहिलै धनको कमी महशुस गर्नु पर्दैन्।

यदी तपाईको आर्थिक अवस्था ठिक छैन र पैसाको संकट परिरहेको छ भने वास्तुका केही उपाय अपनाउन सक्नुहुनेछ। आज हामी तपाईलाई वास्तुका केही उपायका बारेमा जानकारी दिदैछौँ । जुन उपाय अपनाउनुभयो भने आर्थिक संकट हटेर जानेछ।

Advertisement

घरको प्रवेश द्वार यस्तो ठाउँ जसलाई आगमनको स्थान मानिन्छ। साथै सकारात्मक र नकारात्मक उर्जाको प्रवेश पनि यहीबाट हुने गर्दछ। यसरी नै धन वृद्धिमा प्रवेश द्वारको निकै महत्व हुने गर्दछ।

त्यसैले विहान उठेर ढोका खोल्ने समयमा माता लक्ष्मीको स्मरण गर्नुहोस् र त्यसपछि ढोका खोल्नुहोस्। घरको ढोकालाई कालो रङ बाहेक अन्य कुनै डार्क रङले रङ्याउनुहोस्।

चाहनुहुन्छ भने घरको ढोकामा रातो वा मरुन रङ लगाउन सक्नुहुनेछ। यो रङ शुभ मानिने गरिन्छ। यसो गर्दा घरमा आर्थिक सम्पन्नता बढ्ने गर्दछ।

यदी घरको ढोका रातो वा मरुन रङको छैन भने यी रङले ढोकामा डिजाइनर बनाउन सक्नुहुनेछ। विहान ढोका खोल्ने समय रातो रङले बनेको डिजाइनर तिर हेरेर लक्ष्मीको ध्यान गर्नुहोस्।

यसो गर्दा पनि माता लक्ष्मी प्रसन्न हुने शास्त्रमा उल्लेख छ। यी उपाय अपनाउँदा घरमा पैसाको संकट हटेर जान्छ।

ढोकामा शुभ–लाभ, स्वस्तिक, ओम आदी चिन्हको प्रयोग गर्नुहोस् । यी प्रतिक चिन्ह निकै शुभ मानिन्छन्। घरको ढोकामा गणेश भगवानको प्रतिमा लगाउनुहोस्।

विहान ढोका खोल्ने समय यी चिन्हलाई प्रणाम गर्नुहोस् र माता लक्ष्मीको स्मरण गर्नुहोस्। नियमित रुपमा यसो गर्दा घरमा सुख समृद्धि हुने गर्दछ। माता लक्ष्मीको कृपा मिल्ने गर्दछ।

बिहान उठेर गुलाबको परफ्युम आफ्नो नाभीमा लगाउनुहोस्। तर परफ्युमलाई सबैभन्दा पहिले दुर्गा मातालाई चढाउनुहोस् र फेरि केही खानुभन्दा अघि यसलाई आफ्नो नाभीमा लगाउनुहोस्।

त्यसपछि मात्र घर बाहिर निस्किनुहोस्। यसो गर्दा तपाईलाई कहिलै धनको कमी हुँदैन्। साथै आर्थिक संकटको सामना गर्नु पर्दैन्।

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...