नयाँ गाडीमा एउटा सानो दाग लाग्दा पनि मन दुख्छ । यहाँ त २० मिनेट अघि किनेको लेम्बोर्गिनी कारको पछाडिको भाग नै उडेको छ । सोच्नुहोस् त मालिकको हालत कस्तो भयो होला ?
बेलायतको वेस्ट वर्कसायरस्थित एमवानमा २ लाख पाउन्ड ९२ करोड ९८ लाख रुपैयाँ० पर्ने स्पोर्ट कार दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त लेम्बोर्गिनीलाई एउटा भ्यानले पछाडिबाट ठक्कर दिएको थियो नयाँ गाडीमा एउटा सानो दाग लाग्दा पनि मन दुख्छ । यहाँ त २० मिनेट अघि किनेको लेम्बोर्गिनी कारको पछाडिको भाग नै उडेको।
सोच्नुहोस् त मालिकको हालत कस्तो भयो होला ?
बेलायतको वेस्ट वर्कसायरस्थित एमवानमा २ लाख पाउन्ड (२ करोड ९८ लाख रुपैयाँ) पर्ने स्पोर्ट कार दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त लेम्बोर्गिनीलाई एउटा भ्यानले पछाडिबाट ठक्कर दिएको थियो नयाँ गाडीमा एउटा सानो दाग लाग्दा पनि मन दुख्छ । यहाँ त २० मिनेट अघि किनेको लेम्बोर्गिनी कारको पछाडिको भाग नै उडेको छ । सोच्नुहोस् त मालिकको हालत कस्तो भयो होला ?
बेलायतको वेस्ट वर्कसायरस्थित एमवानमा २ लाख पाउन्ड (२ करोड ९८ लाख रुपैयाँ) पर्ने स्पोर्ट कार दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त लेम्बोर्गिनीलाई एउटा भ्यानले पछाडिबाट ठक्कर दिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)