यस्तो छ धनु राशिको २०७७ साल, हेर्नुहोस् वार्षिक राशिफल

धनु राशिको लागि यस वर्ष त्यति सहज देखिएको छैन । रपनि अलमल एवं केही संघर्षको बाबजुत वर्षको शुरुमा तसै उपलब्धिमूलक रहने छ । शुरुका दिनमा फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै मुल्याङ्कनमा गिरावट आउनस पनि सक्ने छ।

Advertisement

More News last news
Loading...