१३ औं साग : भुटानविरुद्ध सुजल श्रेष्ठले गरे चौथो मिनेटमै गोल

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटानविरुद्ध नेपालले चौथो मिनेटमै अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे ।

Advertisement

More News last news
Loading...