काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार गुरुवार अर्थात् बिहीवारलाइ भगवान नारायण अर्थात् बिष्णुको विशेष दिनको रुपमा समेत पुजा गर्ने गरिन्छ। मान्यताका अनुसार बृहस्पति ग्रह अन्य ग्रह भन्दा भारि हुने भएकाले पनि बृहस्पति अर्थात् बिहीवारलाइ विशेष मान्य गरिन्छ।
ज्योतिष शास्त्रका अनुसार गुरुवार यी काम गरेमा तपाइको बच्चा र पतिको आयु घट्न सक्छ वा ठुलो दुर्घटना हुन् सक्छ। महिलाको जन्मकुण्डलीमा बृहस्पति पति र बच्चाको कारक हुने गर्दछन ।जसका कारण गुरु ग्रह संतान र पति दुबैको जीवनलाई प्रभाबित पर्न सक्छ।
बिहीबारको दिन नगर्नुस यी काम
– गुरु ग्रहलाई जीव पनि भन्ने गरिन्छ। गुरुवार नङ र दाह्री काट्नाले घरको पुरुषको जीवनमा नकारात्मक प्रभाव पर्छ।
– महिलाले यदी सो दिन कपाल धोएमा वा कपाल काटेमा बृहस्पति कमजोर हुन्छ र पति, सन्तानको प्रगतिमा रुकावट आउँन सक्छ।
-कपाल नकाट्ने ,साबुनले कपाल नाधुने।
-गुरुवारको दिन लक्ष्मी-नारायणको एक साथ पूजा गर्नाले जीवनमा खुसी र पति-पत्नी बिचको दुरी कम हुन्छ र धनमा वृद्धि हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
