डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घट्यो, कुनको कति ?

काठमाडौं– । नेपाल आयल निगमले डिजेल र मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमले जनाएको छ । मूल्य घटेसँगै प्रतिलिटर डिजेल र मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम गरिएको छ ।

Advertisement

निगमले आजैदेखि भारतबाट पाइपलाइन मार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

More News last news
Loading...