सिंगापुरमा १५ दिनको उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । सिंगापुरमा १५ दिनको उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओला आज शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएपछि ओली सिधै बालुवाटारतर्फ लागे ।

संचारकर्मीहरुले स्वास्थ्यवस्थाबारे जिज्ञासा राख्न खोज्दा हात हल्लाएर गए । उनी आफै हिंडेर सवारी सम्म पुगेका थिए । सवारीबाट ओर्लनेबेलामा उनलाई सुरक्षागार्डले सघाएका थिए ।

Advertisement

सिंगापुरमा उपचारपछि ओली फर्किएका हुन् । उनले आफ्नो स्वास्थ्यवस्थाबारे केही बताएका छैनन् ।

 

More News last news
Loading...