काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन्। प्रहरी हिरासतमा रहेका रविलाई आइजीपी सर्वेन्द्र खनालले भेट गरेका छन्।
आइजीपी खनाल र लामिछानेबीच करीब १५ मिनेट भएको कुराकानी भएको बताइएको छ। भेटमा खनालले लामिछानेलाई अनुसन्धानमा सहयोग गर्ने आश्वासन गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
