काठमाडौं । आज गौरा पर्व पर्व । यसै अवसरमा सुदुरपश्चिम सरकारले सार्वजनिक बिदा दिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले गत मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै गौरा पर्वको बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशभित्रका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै भदौ ६ गते हुने बिदाबारे जानकारी दिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
