क्यान्सरः सौन्दर्य भ्लगरले आफ्नो उपचारबारे बनाएको प्रेरक भिडियो

सौन्दर्यसम्बन्धी भिडियो बनाएर चर्चित भएकी दक्षिण कोरियाली डोअन लीलाई गत फेब्रुअरीमा एक प्रकारको क्यान्सर लागेको थाहा भयो।

त्यसयता उनले क्यान्सर उपचारको जानकारी आफ्नो युट्युब च्यानलमा गर्न थालेकी हुन्।

Advertisement

उनले राख्ने भिडियोहरू चर्चित भएका छन्। एउटा त ४० लाख पटक हेरिएको छ।

उनले सुरुमा क्यान्सको उपचारको भिडियो राख्न रहर नलागे पनि अरू क्यान्सरपीडितलाई सहयोग हुन्छ भनेर राख्न थालेको बताइन्। हेर्नुहोस् यो भिडियो।

More News last news
Loading...