जब कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी डुब्यो (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला चढेको गाडी शुक्रबार दिउँसो टेकुको बाग्मती सडक करिडोरमा डुबेको छ।

त्रिपुरेश्वरबाट बाग्मती करिडर हुँदै पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गर्दा डा कोइरालाको बा१७च ६६६४ नम्बरको गाडी टेकुबाट सानेपा जाने पुलमुनिको बाटोमा डुबेको हो।

Advertisement

गाडी डुबेपछि महामन्त्री कोइराला, सहयोगी तिवारी र ड्राइभर तत्काल सवारीबाट उत्रिएका थिए।

हेर्नुहोस् भिडियो

More News last news
Loading...