नेविसंघद्वारा पुतली सडकमा प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पसले पुतली सडकमा प्रदर्शन गरेको छ।

सरकारले तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा शुक्रबार दिउँसो नेविसंघले विरोध प्रदर्शन गरेको हो । विदेशबाट आयात गरिने तरकारी तथा फलफुलको नाकाहरुमै विषादी परिक्षणको व्यवस्था गरिनुपर्ने माग राखेका छन्।

Advertisement

शंकर देव क्याम्पसका नेविसंघका लोकप्रिय नेता दीपक ओझाको नेतृत्वमा नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको हो।नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण पुनः नगरेसम्म नेविसंघले आन्दोलन जारी राख्ने नेविसंघ नेता बबि जोशीले बताए।

विद्यार्थी नेताहरु अमोद अधिकारि, अरुण के सि , छ्त्र रावल (यिगम), देब राज ओझा, जिवन बिष्ट, मिलन खतिवडा, सिजन खड्का, कृष्ण बोहरा , सोम राज मल्ल लगायतको सहभागीता रहेको थियो।नेविसंघद्वारा पुतली सडकमा प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पसले पुतली सडकमा प्रदर्शन गरेको छ।

सरकारले तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा शुक्रबार दिउँसो नेविसंघले विरोध प्रदर्शन गरेको हो । विदेशबाट आयात गरिने तरकारी तथा फलफुलको नाकाहरुमै विषादी परिक्षणको व्यवस्था गरिनुपर्ने माग राखेका छन्।

शंकर देव क्याम्पसका नेविसंघका लोकप्रिय नेता दीपक ओझाको नेतृत्वमा नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको हो।नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण पुनः नगरेसम्म नेविसंघले आन्दोलन जारी राख्ने नेविसंघ नेता बबि जोशीले बताए।

विद्यार्थी नेताहरु अमोद अधिकारि, अरुण के सि , छ्त्र रावल (Loud), देब राज ओझा, जिवन बिष्ट, मिलन खतिवडा, सिजन खड्का, कृष्ण बोहरा , सोम राज मल्ल लगायतको सहभागीता रहेको थियो।

More News last news
Loading...