काठमाडौँ । आज बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँटमा सहमति जुटाउन सकेन । आजको बैठकमा राजनीति प्रतिवेदन पेश भएको थियो ।
तर, प्रतिवेदनमा भएका विवादित विषयमा सहमति नजुटेपछि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे पनि छलफल भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
