म्याग्दीको नदीको किनारमा सडेको अबस्थामा बालिकाको शव फेला

पोखरा । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ स्थित कालिगण्डकी नदीको किनारमा नवजात शिशुको शव फेला परेको छ ।

सोमबार पहिचान नखुलेको नवजात बालिकाको शव सडेको अबस्थामा फेला परेको हो।

Advertisement

शिशुको शव फेला परेको सूचना पाएपछि घटना स्थलमा पुगेको प्रहरी टोलीले घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...