आज धन लाभ हुने यी ३ राशिको भाग्य हेर्नुहोस्

आजको पञ्चाङ्ग

मिति २०७६ असार १, आइतबार, इस २०१९ जुन १६। शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु। नेसं ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। चतुर्दशी, १४ः०३ उप्रान्त पूर्णिमा । सूर्योदय–५ः१० बजे, सूर्यास्त– १८ः५९ बजे र दिनमान ३४ घडी ३४ पला।

Advertisement

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

काममा सफलता मिल्ने छ । राजनीतिक क्षेत्रमा राम्रो सफलता रहला । नसोचेको धन लाभ हुनेछ । आजको दिनमा लक्ष्मीको पूजा गरेमा दिन शुभ हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाम्पत्य जिवन सुखद् होला। पति पत्नीबीचको प्रेम सम्बन्धले घर परिवारमा खूशी छाउला । व्यापार व्यवसाय फस्टाउने योग छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

परिवारजनको सहयोग प्राप्त होला । दिन घुमफिरका लागि लाभदायक रहेको छ। आकस्मिक धन लाभ हुनसक्छ । सीप सिक्ने अवसर मिल्ने छ।

More News last news
Loading...