नेपाली युवा वैज्ञानिकले बनाए ५० हजारमै यस्तो गाडी, अब उड्ने एम्बुलेन्स बनाउने (भिडियो)

काठमाडौं । चितवनका सरोज प्रजाले बनाउनु भएको अचम्मको गाडी बग्गी सि आर बि देख्दा हामी नै अचम्ममा पर्यौं । मात्र ८ दिनमा सरोजले यो गाडी बनाएका रहेछन्।

गाडी बनाउन ५० ६० हजारको मात्र खर्च भएको उनी बताउंछन् । युवा बैत्रानिक सरोजले यस अगाडि प्यारामोटर बनाएर ४५ मिनेटसम्म आकाशमा उढाएका थिए।

Advertisement

अब उनी ३ सिटे प्यारामोटर बनाउने लक्ष्यमा छन् भने विष्यमा उनी आकाशमा उड्ने एम्बुलेन्स अथवा एयर एम्बुलेन्स बनाउने सोचमा छन्।

भिडियो पुरा :

More News last news
Loading...