काठमाडौं । काठमाडौं उपत्यकामा लामो समय देखि गुठी विधेयक खारेजीको माग गर्दै आन्दोलन भइरहेका छन् । आज पाटन र मंगलबजार क्षेत्रमा राँके जुलुस निकालिएको छ।
पछिल्लो समय गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाब दिइरहेका छन् ।
विधेयकमा राखिएका प्रावधानले गुठीको अस्तित्व मास्ने भन्दै काठमाडौं उपत्यकाका गुठियार र संरक्षणकर्मी सरकारविरुद्ध आन्दोलनमा छन।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
