मिडियामा आईन् अर्जुन क्षेत्रीकी आमा, खोलिन् यस अघिका वास्तविक रहस्य (भिडियो)

काठमाडौँ । आफूलाई ज्योतिष भनेर चिनाउँदै आएका अर्जुन क्षेत्री यतिबेला प्रहरी हिरासतमा रहेका छन्।

केही युट्युबहरुमा अन्तर्वार्ता दिने क्रममा जेठ महिना भित्र ठूलो भुकम्प आउँछ भनेर अफवाह फैलाएको भन्दै प्रहरीले उनलाई गत जेठ २४ गते पक्राउ गरेको हो ।

Advertisement

अर्जुन क्षेत्रीलाई धेरैले गलत भनिरहेका बेला उनकी आमा मिडियामा आएर मेरो छोरा सत्य छ भन्दै दाबी गरेकी छिन् ।’ छोराले गरेको धेरै भविष्यवाणी मिलिरहेको पनि उनको दाबी छ।

ज्योतिष पढ्छु भनेर धेरैनै जिद्दी गरेपछि आफूले साढे ५ लाख खर्च गरेर पढ्न पठाएको बताउँछिन्।

More News last news
Loading...