आज धनको वर्षा हुने यी ३ राशिको भाग्य हेर्नुहोस्

आज मिति २०७६ जेठ २१, मंगलबार, इस २०१९ जुन ४। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेसं ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। प्रतिपदा, १४ः५३ उप्रान्त द्वितीया।

सिंह

Advertisement

आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा हुनेछ । गएका ठाँउमा आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ।

वृश्चिक

दिन अनुकुल जस्तै देखिन्छ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन्। यात्राको सम्भावनालाई नकार्न सकिन्न। पारिवारिक सहयोगमा काम बन्ने छन्। व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ। काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ। कमाएको धनलाई वचाउने प्रयास गर्नु होला।

धनु

असम्भव देखिएका कुरा सम्भव हुनेछन् । पुराना विवादको अन्त्य हुनेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ। व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋणमा काम गर्ने प्रयास नगर्नु होला। मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । विना सोच विचार गरेका कामबाट दुःख पाईनेछ ।

More News last news
Loading...