आज धनको वर्षा हुने यी ३ राशिको भाग्य हेर्नुहोस्

आज मिति २०७६ जेठ १९, आइतबार, इस २०१९ जुन २। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेसं ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। चतुर्दशी, १६ः२८ उप्रान्त औंसी।

वृष

Advertisement

समस्या सँग लड्न सक्ने तागत मिल्नेछ। शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ। सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ। भाग्य भन्दा कर्ममा जोड दिनु होला। साना तिना समस्यामा नअल्झि काम गर्नु होला। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ।

कर्कट

बातावरण अनुकुल नै बन्नेछ। सहास,धैर्यता र पराक्रम बढ्नेछ। आकस्मिक आम्दानीको योग देखिन्छ। व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ। जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन्। हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योगछ। साझेदारी काममा हात नहाल्नु होला।

सिंह

पूर्ण विश्वासमा काम गर्दा खासै फरक पर्ने छैन। काम गर्दा सहजता महशुस हुनेछ। सरल विधिबाट कार्य सम्पादन हुनेछन्। विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ। विरोधी कमजोर हुनेछन्। राजनैतिक क्षेत्रबाट सोचे जस्तो लाभ लिन सकिने छैन।

वृश्चिक

हात फुकाएर काम गर्नु होला,हात थाप्नु पर्ने छैन । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम बन्नेछ । उपलब्धिका मार्गहरु खुल्ने छन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानभूति हुनेछ । राजनैतिक सक्रिय बढ्नेछ । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ ।

More News last news
Loading...