काठमाडौँ । चलचित्र झमकबहादुर युट्युबमा पनि सार्बजनिक भएको छ ।
अनुप बिक्रम शाही, मिन कुमार तामाङ, यादब देवकोटा सरापे, राजु कमेडी, कल्याण अधिकारी, राजन मर्हजनको मुख्य अभिनय रहेको चलचित्र गत श्रावण १८ गतेबाट प्रर्दशन भएको थियो ।
कमेडी जनरामा निर्माण भएको यस चलचित्र मिन कुमार तामाङले निर्माण गरेका हुन् भने भोमन कटुवालले निर्देशनल गरेका हुन् ।
हेर्नुहोस् चलचित्रको पूरा भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
