काठमाडौँ । कुनै पनि काममा सफलता कसरी प्राप्त गर्ने भन्ने धेरैले सोच्ने गर्दछन्। जीवनमा सफलता प्राप्त गर्ने चाहना त सबैको हुन्छ नै । तर उक्त चाहनालाई मूर्त रुप दिनका लागि हामीले के गर्ने भन्ने बारे बुझ्न जरुरी छ।
विद्यार्थीले अध्ययन गर्दा भविष्यको पेशा तथा व्यवसायका बारेमा कसरी निर्णय लिने र कसरी अगाडि बढ्ने भन्ने बारेमा ज्योतिषाचार्य दीपक सुवेदीले केही महत्वपूर्ण १२ वटा सूत्रका बारेमा जानकारी दिएका छन्।
हेर्नुहोस् ती सुत्रहरु
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
